मजाक नगर्न विप्लपलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारतीय भ्रमण द्विपक्षीय सम्बन्ध सुधारमा केन्द्रित हुने बताउनु भएको छ । राजधानीमा आयोजित कार्यक्रममा ओलीले भारत भ्रमण द्विपक्षीय सम्बन्ध सुधारमा केन्द्रित हुने बताउनु भएको हो । ओली भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा आउने चैत २३ देखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गर्दै हुनुहुन्छ । वाम गठबन्धनका अर्का शीर्षस्थ … Continue reading मजाक नगर्न विप्लपलाई प्रधानमन्त्री ओलीको आग्रह